Click on the Slide

मधेसलाई पाँच भागमा विभाजन गर्नेगरी ११ प्रदेश बनाइएको विरोधमा बृहत् मधेसी मोर्चामा आबद्ध सभासद्हरु बिहीबारको संसद् बैठक अबरोध गर्दै ।

Click on the Slide

सम्झना शान्ति दूतको

२५ सय ५७ औँ बुद्ध जयन्तीको अवसरमा स्वयम्भुमा आफुले बनाएको पेन्टिङ देखाउदै एक कलाकार।

Click on the Slide

वधाई छ

मन्त्री पदको सपथ लिएपछि वधाई लिँदै कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौला । सहमतीय सरकार गठन गर्ने सहमति अनुसार कांग्रेस सरकारमा सहभागी भएको हो ।

Click on the Slide

दुःखद घटना

सेती नदीमा आएको बाढीमा परी मृत्यु भएकाहरुको शव संकल गर्दै प्रहरी । बाढीमा १४ जनाको मृत्यु भएको छ ।

Click on the Slide

प्रकृतिक विपत्त

माछापुछ्रे हिमालमा आएको हिमपहिरोपछि थुनिएको सेती नदीको मुहान फुट्दा आएको बाढी हेर्दै स्थनीयबासी । बाढीमा १४ जनाको मृत्यु भएको छ ।

हाम्रो वारेमा

२०६७ कार्तिक १८ गतेबाट आफ्नो प्रसारण आरम्भ गरेको यस रेडियो महोत्तरीको जलेश्वरबाट १०३.४ मेगाहर्जमा प्रसारित भइरहेको छ । महिला सशक्तिकरण अभियानद्वारा संचालित यो रेडियोले दैनिक १८ घण्टा समाचार, सुचनामुलक र मनोरञ्जनात्मक कार्यक्रम प्रसारित गरिरहेको छ ।

यो रेडियो नेपालमा महोत्तरी, धनुषा,

कार्यक्रम तालिका
अन एयर !!! Aap Aur Radio Rudraksha
- Listen Now
जनमत

Loading...

सल्लाह सुझाव
 
समाचार
  • सार्वजनिक लेखा समितिले गृहमन्त्रीसँग जवाफ माग्ने
    २७ वैशाख, काठमाण्डौ । व्यवस्थापिका संसद अन्तर्गतको सार्वजनिक लेखा समितिले सेतीनदीको वाढी पिडितलाई गरिएको सहयोगका बारेमा गृहमन्त्री र गृहसचिवसँग छलफल गर्ने भएको छ । समितिको कार्यालय सिंहदरबारमा दिउँस
  • चट्याङले लियो ज्यान
    २७ वैशाख, म्याग्दी । म्याग्दीको मुदी गाविसकम बुधबार विहान चटयाङ लागेर एक विद्यार्थीको मृत्यु भएको छ । अन्य सात जना घाईते भएका छन् । चट्याङले लागेर स्थानिय चन्द्रज्योति माध्यमिक विद्यालयमा कक्षा ७ मा अध
  • माओवादी केन्द्रीय समिति बैठक आज पनि स्थगित
    २७ वैशाख, काठमाण्डौ । एकीकृत नेकपा माओवादीको संस्थापन पक्षको केन्द्रिय समितिको बैठक बुधबार पनि स्थगित भएको छ । शीर्ष नेताहरुको व्यस्तताका कारण बैठक अर्को सूचना नआएसम्मका लागि स्थगित भएको केन्द्रीय सदस
  • बन्दले धनुषाको जनजीबन प्रभावित
    २६ वैशाख, जनकपुर । मिथिला सङ्घर्ष समितिले आहृवान गरेको अनिश्चितकालिन वन्दका कारण धनुषा मंगलवार आठौ दिन पनि ठप्प छ । मिथिला राज्यको माग गर्दै धर्नामा बसेकामाथि गत सोमबार बम बिस्फोट गराउँदा पाँचजनाको मृत्
  • शासकीय स्वरुप र राज्य पुर्न:संरचनामा काँग्रेस र एमाले सहमति नजिक
    २६ वैशाख, काठमाण्डौ । राज्य पुर्नसंरचना र शासकीय स्वरुपका विषयमा एमाले र काँग्रेस सहमति नजिक पुगेका छन् । विहान एमालेको मुख्यालय बल्खुमा बसेको दुईदलको
अभिलेखालय